विशेष समाचार

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येकवर्ष आश्विन...

बिस्तृतमा

नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंहअध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रीय...

बिस्तृतमा

दसैंका बेला बिजुली ननिभोस् : मन्त्री वर्षमान पुन ।

काठमाडौ ।  ऊर्जा, जलश्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुनले दसैं पर्वका समयमा देशैभर बिजुली नकाटिने गरी काम गर्न निर्देशन दिएका छन् ।...

बिस्तृतमा

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेकोरक्सौल कस्टमले बिहान ६...

बिस्तृतमा

नक्कली नोटसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमामकवानपुरको राक्सीराङ गाउँपालिका–८...

बिस्तृतमा

सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग मागगर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि...

बिस्तृतमा

रिब्दीकोट गाउँपालिकामा कोभिड नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण ।

पाल्पा । रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा कोभिड नियन्त्रणको लागि स्वस्थ्य सामग्री हस्तातरण कार्यक्रम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका स्वस्थ्य...

बिस्तृतमा

सुदूरपश्चिम प्रदेश : स्वरोजगारका लागि ७८ हजारको आवेदन

सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश...

बिस्तृतमा

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्करुपमा भइरहेको बताउनुभएको छ । रासससँगको कुराकानीमा...

बिस्तृतमा

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताकोसो सबस्टेशन बुधबार...

बिस्तृतमा

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दासामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन्...

बिस्तृतमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीकोअवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान...

बिस्तृतमा

दशैँमा सीताको सहुलियत उडान

चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्नथालेका छन् ।...

बिस्तृतमा

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँकोकोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको...

बिस्तृतमा

गाउँभरीका खानेपानी ट्याङ्की जीर्ण

सत्ताइस वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका–१ पालागाउँमा  खानेपानीको समस्या भएको छ । खानेपानी जम्मा गर्ने...

बिस्तृतमा