विशेष समाचार

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमाल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो...

बिस्तृतमा

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ ,पुस १६ । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।...

बिस्तृतमा

पाकिस्तानमा अराजक भीडद्वारा हिन्दु सन्त “परम हंसजी महाराज” को महत्वपूर्ण समाधीस्थल ध्वस्त

एजेन्सी । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ ।पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा...

बिस्तृतमा

बागमती र सुदूरपश्चिमको ‘क्वाटरफाइनल’ खेल हुँदै

आजको दुई खेलको नतिजाले सेमिफाइनल समिकरण पनि पूरा हुने छ । पहिलो खेलमा बागमती र सूदरपश्चिम खेल्ने छन् । दुबै टोली‘गर...

बिस्तृतमा

विभाजनको जिम्मा लिन दुवै पक्ष अनिच्छुक

काठमाडौँ — नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दलविभाजनका लागि औपचारिक प्रक्रिया...

बिस्तृतमा

आगलागीले रेडपाण्डाको बासस्थान नष्ट, झण्डै १२५ हेक्टर वनक्षेत्र जलेकाे अनुमान

ताप्लेजुङ ,पुस १६ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट भएको छ । ७ देखि १२...

बिस्तृतमा

घेराबन्दीमा सरकार

काठमाडौं । देशमा नयाँ संविधान जारी भएपछि सम्पन्न आमनिर्वाचनबाट झण्डै दुई तिहाई जनमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार चौतर्फी...

बिस्तृतमा

दुई दिन सार्वजनिक बिदा अवधारणा : पर्यटन विज्ञबीच नै फरक मत

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको दुई दिनसार्वजनिक बिदा अवधारणाप्रति पर्यटन क्षेत्रका...

बिस्तृतमा

संविधानको रक्षा गर्न ससंद पुनर्स्थापना आवस्यक

पाल्पा – संसद विघटन असंवैधानिक कमद भएकोले संसद पुनरस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल समुहले विरोध कार्यक्रम गरेको छ...

बिस्तृतमा

झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?

पछिल्लो समय बिजुली बत्ति झ्याप्प— झ्याप्प जान थालेसँगै आम मानिसमा लोडसेडिङको त्रास बढ्दै गएको छ । जाडो बढेसँगै विद्युतखपत् पनि बढेको...

बिस्तृतमा

भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृदयघातका कारण एक उखु किसानको मृत्यु

काठमाडौं पुस १४–बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौताभएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात...

बिस्तृतमा

विप्लवसहित चार दलले सरकार बिरुद्ध रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने

काठमाडौँ | प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवले अन्य तीन दलसंग मिलेर संयुक्त मोर्चा निर्माण गर्नेभएको छ | विप्लवले...

बिस्तृतमा

सरकार र उखु किसानबीच चार बुँदे सम्झौता, चिनी उद्योगीको सम्पति रोक्का राख्ने निर्णय

काठमाण्डु – सरकार र आन्दोलनरत उखु किसानबीच चार बुँदे सम्झौता भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत...

बिस्तृतमा

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि के गर्दै छन् प्रचण्ड–नेपाल समूह ?

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोप्रचण्ड–माधव समूहले सरकार बनाउनका लागि छलफलको कामलाई...

बिस्तृतमा

श्रीमान् न्यायको हत्या नहोस् : गगन थापा

नेपालगंज । कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएकाछन । प्रतिनिधि...

बिस्तृतमा