समाचार

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन संचालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई...

बिस्तृतमा

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१ गते बिहान ६ बजे हुने भएको...

बिस्तृतमा

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सन्दीप...

बिस्तृतमा

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ...

बिस्तृतमा

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको छ। विगतमा बाह्य उद्योगीहरूका लागि चीन...

बिस्तृतमा

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको समर्पण टुर कार्यक्रम आगामी कार्तिक १०...

बिस्तृतमा

विजयादशमी विशेष: आज बडादशैँको मुख्य दिन, टीका र जमरा लगाउने शुभ साइत कति बजे

काठमाडौ । आज असोज शुक्ल दशमी, अर्थात् विजयादशमी, बडादशैँको मुख्य दिनको रूपमा देशभर धुमधामका साथ मनाइँदैछ। यो पर्व असत्यमाथि सत्यको विजय...

बिस्तृतमा

“ओसाका दशैं फेस्टिवल २०२४: प्रवासमा नेपाली संस्कृति र उत्सवको रौनक”

ओसाका। जापानमा नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा डिस्कभरी सर्पोटको आयोजनामा दशैं फेस्टिवल हुने भएको छ। अक्टोबर १२ तारिक, अर्थात् विजया...

बिस्तृतमा

रतन टाटाको ८६ वर्षको उमेरमा निधन: भारतीय उद्योग जगतलाई अपूरणीय क्षति

काठमाडौं । प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा उपचाररत टाटाको बुधबार राति...

बिस्तृतमा

जापानीज् ट्रेनिङ एण्ड भोकेशनल कलेजको स्थापना: जापान जान इच्छुक नेपालीहरूका लागि भाषा र शिपमा दक्षता

काठमाडौं। काठमाडौंको सुकेधारामा हालै स्थापना भएको जापानीज् ट्रेनिङ एण्ड भोकेशनल कलेज (तोकुतेइ गिनोउ इकुसेइ) ले जापान जाने नेपाली विद्यार्थी र कामदारलाई...

बिस्तृतमा

“झापा बिर्तामोडमा मोटरसाइकल दुर्घटना: २७ वर्षीय युवकको दुखद निधन”

बिर्तामोड। झापाको बिर्तामोड–१० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति अन्दाजी ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२...

बिस्तृतमा

आइतबारदेखि मौसममा सुधार, भारी वर्षाको सम्भावना न्यून

काठमाडौं, आइतबारदेखि मौसममा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको बुलेटिनअनुसार भारी वर्षाको सम्भावना छैन, र शनिबार बेलुकादेखि...

बिस्तृतमा

बाढीपहिरो र डुबानले १०० जनाको मृत्यु, ६७ जना बेपत्ता, ३०३९ जनाको उद्धार

बाढीपहिरो र डुबानका कारण हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते...

बिस्तृतमा

सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि, कोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज बिहान ३ बजे गरिएको मापनमा बहाव...

बिस्तृतमा

बाढीपहिरोको जोखिमले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सरकारको सबै स्थानीय तहलाई अनुरोध

काठमाडौँ- अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिनका लागि बन्द...

बिस्तृतमा