काठमाडौँ – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन्। शुक्रबार नेपाल उद्योग परिसंघ...
बिस्तृतमाकाठमाडौँ – गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान...
बिस्तृतमाकाठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँ भन्दा माथिको कर्जा लिने व्यक्तिलाई स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ । नेपाल...
बिस्तृतमाकाठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एक वटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले...
बिस्तृतमाकाठमाडौँ – सिटिजन्स लाइफ इन्सुरेन्सले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ। यस इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि...
बिस्तृतमाकाठमाडौं । २० औं वर्षसम्म भन्सार प्रतिनिधि भएर काम गरेकाहरुलाई सरकारले ऐन संशोधन गरेर एकाएक हटाउने भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका छन्...
बिस्तृतमाकाठमाडौँ – नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्।...
बिस्तृतमाकाठमाडौं । सरकारले भन्सार ऐन संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सोमबार प्रस्तुत गरेको बजेटमा यस्तो घोषणा...
बिस्तृतमाकाठमाडौँ – शेयरधितो कर्जामा १२ करोडको सीमा हटाउन राष्ट्र बैंक सकारात्मक देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा...
बिस्तृतमाकाठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...
बिस्तृतमाकाठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंक पनि मर्जर हुनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय वाणिज्य...
बिस्तृतमाकाठमाडौँ – महानायक राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका छन्। शुक्रबार काठमाडौँमा भएको ‘नेपाल होटल अवार्ड २०२२’...
बिस्तृतमावीरगञ्ज – ३० वर्षदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ । अर्थ मन्त्रालयका सहसचिव नवराज ढुंगाना...
बिस्तृतमाकाठमाडौँ – यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन्।...
बिस्तृतमाबिर्तामोड, बिर्तामोड–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले ६ जनालाई नगदसहित सम्मान गरेको छ ।१७ औं बार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मान गरिएको...
बिस्तृतमा