समाचार अपडेट

भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी, खानै नहुने अबस्था

काठमाडौ : भारतबाट आयात भएका फलफूल तथा तरकारीमा वि’षादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा वि’षादी अवशेष द्रुत परीक्षण...

बिस्तृतमा

युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको बाइडेनको दाबी

न्युयोर्क: अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् । रुसले आगामी जुनसुकै...

बिस्तृतमा

सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप

लन्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा...

बिस्तृतमा

बामपन्थी दल सडकमा, एमसीसीविरुद्धको संघर्ष निर्णायक मोडमा

काठमाडौं: संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक...

बिस्तृतमा

बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् बानी

काठमाडौं: धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत...

बिस्तृतमा

अब नेप्सेको प्रतिस्पर्धी स्टक एक्सचेन्ज खोल्ने

काठमाडौं: सरकारले मुलुकमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न दिने तयारी गरेको छ । मुलुकको पूँजीबजारमा लामो समयदेखि सरकारी लगानीको नेपाल स्टक एक्सचेञ्ज...

बिस्तृतमा

नेकपा(एस)को मध्यमार्गी बाटो , संसद्‌मा एमसीसी टेबल गर्न दिने

काठमाडौँ: सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्‌मा टेबल भएको एमसीसी...

बिस्तृतमा

अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग

काबुल: अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गरेकी छन् । अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले...

बिस्तृतमा

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो,मूल्यमा नयाँ रेकर्ड ,पेट्रोल प्रतिलिटर १४५ पुग्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य...

बिस्तृतमा

वृक्षरेखा सर्दै जानुले जलवायु परिवर्तन भइरहेको छ भन्ने संकेत

काठमाडौँ: तापक्रम वृद्धिको गतिलाई निरन्तर माथि सर्दै गरेका बोटबिरुवाले प्रस्ट देखाउँछन् । मुलुकका उच्च भेगमा माथि सरेका झार र बुटाहरूले त्यसको चित्र...

बिस्तृतमा

राजधानीमा फोहोरै फोहोर , के हुदैछ राजनिति?

काठमाडौँ: काठमाडौँमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्‍न थालेका छन् । १ फागुनबाट फोहार उठन छाडेको हो । काठमाडौं...

बिस्तृतमा

फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालनमा

कास्की: पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको...

बिस्तृतमा

देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं: प्रधानमन्त्री शेरबाहदुर देउवाले आईसीसी पुरूष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।...

बिस्तृतमा

सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ

काठमाडौं: सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु...

बिस्तृतमा

बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद

काठमाडौं: बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र राजनीतिक...

बिस्तृतमा