राष्ट्रिय

मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र पाठशाला बन्दै

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्नेव्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको ...

बिस्तृतमा

चार हजार बेरोजगार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार  बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट  चार...

बिस्तृतमा

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती

दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाकाअधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र...

बिस्तृतमा

महावीरले भने- अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्नू!

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी  फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।राष्ट्रिय आविष्कारकेन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा पनी...

बिस्तृतमा

रानीपोखरीको उद्घाटन कात्तिक ५ मा

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५  गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएकोरानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार...

बिस्तृतमा

अब फेस सिल्ड लगाउनैपर्ने सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...

बिस्तृतमा

चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई...

बिस्तृतमा

नेपाली जन-सम्पर्क समिति कुवेतको नवौ वार्षिक उत्सब सम्पन्न।

कुबेत । नेपाली जन सम्पर्क समितिले आज कुवेत स्थित फिन्तास स्थित एक हलमा सम्पन्न भएको हो। यसै बिचमा जुम मिटीङ बाट...

बिस्तृतमा

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेशसरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव...

बिस्तृतमा

नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने ।

  काठमाडौं ।  नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र...

बिस्तृतमा

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको छ । मन्त्रीका रुपमा शपथ ग्रहण गरेको...

बिस्तृतमा

बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो

यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगैयस वर्षको बडादशैँ...

बिस्तृतमा

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि...

बिस्तृतमा

सन्धिका अढाइ दशकः भारतले बनाएन नहर

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ ।सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीकोअवस्था हेर्ने हो भने कहीँ कतै पनि...

बिस्तृतमा

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह

कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका...

बिस्तृतमा