राष्ट्रिय

विजयादशमीको आज मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

काठमाडौं । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते । नेपालीहरुको महान चाड बडा दशैं...

बिस्तृतमा

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख,...

बिस्तृतमा

प्रहरीले जाहेरी लिनै मानेन,मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो

दसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिवमुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन...

बिस्तृतमा

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्नेभएको छ । कोभिड–१९ को...

बिस्तृतमा

कस्या टाकुरी सिँगारिँदै

जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करीब सात हजार फिटकोउचाइमा रहेको कस्या टाकुरी...

बिस्तृतमा

प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

जिल्ला  प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ  । प्रशासनले जिल्लाभर सञ्चालनमारहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द...

बिस्तृतमा

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमाउपचारका क्रममा ती सङ्क्रमितको...

बिस्तृतमा

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नैघरमा आज बिहान ५ बजे...

बिस्तृतमा

बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो

तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्तवडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र...

बिस्तृतमा

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्षआश्विन...

बिस्तृतमा

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ नगरपालिका वडा नं १ खनियाबास,  सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझीसमुदायको हो  । विसं...

बिस्तृतमा

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेकोछ । नेपालका लागि सेन्ट जेभियर्स...

बिस्तृतमा

चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्लाप्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना...

बिस्तृतमा

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ...

बिस्तृतमा

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विनशुक्ल अष्टमी अर्थात् दुर्गा...

बिस्तृतमा