काठमाडौं: सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन...
बिस्तृतमाएजेन्सी: रुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै...
बिस्तृतमाकाठमाडौं: आन्तरिक विवाद पेचिलो बन्दै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक सुरू भएको छ। ३४ सदस्यीय कार्यकारिणी...
बिस्तृतमाकाठमाडौं: पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी...
बिस्तृतमाकाठमाडौं: एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन्। पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा...
बिस्तृतमाकाठमाडौँ: पासपोर्ट र भिषा बिना नै विमानमा यात्रु पुगेको घटना अनुसन्धानका लागि गृह मन्त्रालयले ९ सदस्यीय छानबिन समिति गठन गरेको छ...
बिस्तृतमाकाठमाडौँ: नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सत्ता गठबन्धन जोगाउनका लागि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेर एमसीसी अघि बढाउन कांग्रेसलाई बाटो खोलिदिने प्रस्ताव अघि...
बिस्तृतमाकाठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । १५ गतेसम्मका लागि स्थगित भएको हो । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन...
बिस्तृतमाकाठमाडौं: सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । तर,...
बिस्तृतमाकाठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको...
बिस्तृतमायुक्रेन: रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ । बीबीसीका अनुसार युद्धपोतबाट...
बिस्तृतमाकाठमाडौँ: कोभिड १९ को तेस्रो लहर थेगेपछि सरकारले फागुन १ गतेबाट बन्द गरेका सिनेमा हल खोल्ने निर्णय गरेको थियो । हल...
बिस्तृतमाकर्णाली: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ। प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘नो...
बिस्तृतमाकाठमाडौं: गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन्। ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले...
बिस्तृतमाकाठमाडौँ: रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति...
बिस्तृतमा