काठमाडौँ: इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोंकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन्...
बिस्तृतमाकाठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले नेता भीम रावलाई भेटेका छन् । बिहीबार बिहान नेता रावलनिवासमा नेतात्रयबीच...
बिस्तृतमाकाठमाडौँ: संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन...
बिस्तृतमाकैलाली: विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजिनामा दिएका व्यवसायी गोपाल हमालले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्...
बिस्तृतमाधनगढी: सरकारले एक वर्षअघि सुदूरपश्चिम प्रदेशसभामा दर्ता गराएको दलित समुदायको सशक्तीकरण गर्नेसम्बन्धी विधेयक हालसम्म पनि अगाडि बढ्न सकेको छैन । सरकारले गत...
बिस्तृतमाटोकियो: रुसी आक्रमणविरुद्ध विदेशी सहयोगीका लागि अपिल गर्दै आएको युक्रेनका लागि ७० जापानी स्वयंसेवकहरूले लड्ने भएका छन् । बुधबारको मिडिया रिपोर्टअनुसार...
बिस्तृतमाकाठमाडौं: एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय...
बिस्तृतमाकाठमाडौँ: प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर...
बिस्तृतमाकल्पना श्रेष्ठ, दाङ: बाँकेमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएकाे छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा...
बिस्तृतमाकाठमाडौँ: नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । सत्तारुढ प्रमुख...
बिस्तृतमाकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता नायरणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।...
बिस्तृतमाधनगढी । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् । हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको...
बिस्तृतमाकाठमाडौँ — एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अर्का नेता नारायणकाजी श्रेष्ठको निवासमा पुगेका...
बिस्तृतमाकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सभामुखले राजीनामा नदिए महाभियोग...
बिस्तृतमाकाठमाडौं: अमेरिकी सहयोग परियोना एमसीसीविरुद्धको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ। आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयसँग...
बिस्तृतमा