काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड...
बिस्तृतमाकाठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफ्नो पूर्णसाथ रहने...
बिस्तृतमाकाठमाडौँ – सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य...
बिस्तृतमाझापा । कम्वोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका एकजना नेपालीको समेत मुत्यु भएको छ। थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो...
बिस्तृतमाकाठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर...
बिस्तृतमापोखरा – देशको पूर्वदेखि पश्चिमी कुनासम्म आठ वटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सधैँजस्तै न्यानो पोखरेली माया जुटाउन सफल...
बिस्तृतमाकाठमाडौँ – निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ। निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ भने नेकपा एमालेलगायतका...
बिस्तृतमाकाठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्। राष्ट्रपति...
बिस्तृतमाकाठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’१६७ सांसदको समर्थनसहित मुलुकको प्रधानमन्त्री बन्ने भएका छन्। ७ वटा राजनीतिक दल र...
बिस्तृतमाकाठमाडौं । सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिए । संघीय संसद सचिवालयका अनुसार यस अगाडि संस्कृत भाषामा शपथ लिएको रेकर्ड...
बिस्तृतमाकाठमाडौँ – गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप...
बिस्तृतमाझापा । वर्षेनि डोमालाल राजवंशी रंगशालामा हुँदै आएको झापा गोल्डकपको सट्टा यस वर्ष मेची रंगशालामा भद्रपुर झापा गोल्डकप हुने भएको छ...
बिस्तृतमादमक । दमकमा रोकिएको जग्गा कित्ताकाट केहि दिनभित्रैमा सुचारु हुने भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापा र उपप्रमुख रेगिना...
बिस्तृतमाकाठमाडौं– फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ प्रस्थान गरेका छन्। उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा शुरु भएको सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन...
बिस्तृतमा