सिमकोट,हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदाविद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको...
बिस्तृतमाबलेवा,कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने...
बिस्तृतमासन्ताेष गहतराज ,,पाल्पा । याे बर्षमा पाल्पाको तानसेन नगरपालिका वडा न ११ स्थित समाेबारीमा सराई नाच नहुने तर सामान्य पुजा आजा ...
बिस्तृतमाचितवन, १२ कात्तिक । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै...
बिस्तृतमाबागलुङ, १२ कात्तिक । गाउँघरमा कामको माचो छ । पर्वको याममा किसान भने बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारो छ...
बिस्तृतमापाल्पा । लिफ्ट खानेपानी प्रविधिबाट गाउँबस्तीमा पानी ल्याएपछि स्थानीय खुसी भएका छन्। घरघरमा पानी आएपछि बाउबाजेदेखि बिहानभरी डोकोमा पानी बोकेर दैनिकी...
बिस्तृतमाकास्की,जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माणभइरहेका छन् । समन्वय समिति र...
बिस्तृतमाटीकापुर,टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर...
बिस्तृतमापर्सा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आजपार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका...
बिस्तृतमादमौली,स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएकोछ । हालसम्म भाडाको घरमा सञ्चालन...
बिस्तृतमाबुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की५० वर्षीया महिलाको सोमबार राति...
बिस्तृतमापर्वत,जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन...
बिस्तृतमाविजयादशमीको दशौं दिन । नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार...
बिस्तृतमाकाठमाडौॅं,नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयोअभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य...
बिस्तृतमाडोटी, जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययनभएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन...
बिस्तृतमा