विराटनगर: भारतमा मंगलबार प्रस्तुत युनियन बजेटले नेपाललाई पार्ने समग्र प्रभावका बारेमा उद्योगीहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष...
बिस्तृतमाराष्ट्र बैंकको पुनकर्जा र स्थानीय स्तरको बजेटलाई निक्षेपमा गणना गर्न दिने नीतिगत संशोधनको बाबजुद पनि बैंक तथा वित्तीय संस्थाको सीडी रेशियो...
बिस्तृतमानेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क लागु गरेकाे छ । टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा...
बिस्तृतमाकाठमाडौं । गत पुस २२ गतेदेखि सम्पर्कविहिन भएका ग्रिनलाइन सेन्टरका संस्थापक ओमप्रकाश अग्रवालको परिवार भारत गएको प्रहरीको अनुसन्धानले खुलेको छ ।...
बिस्तृतमामंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा...
बिस्तृतमाअजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक...
बिस्तृतमाकाठमाडौं- एकपछि अर्को सफलता हात पार्ने अभियानमा रहेको ग्लोबल आईएमई बैंकले कुनै बैंकसँग मर्जरमा जाने गरी नयाँ योजना सुरु गरेको छ।...
बिस्तृतमाकाठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ६० लाख २१ हजार...
बिस्तृतमाकाठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले १० करोड ४८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले...
बिस्तृतमाकाठमाडौं। इसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर तथा विदेशी मुद्रा एक्सचेन्जमा युनिमोनीबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ। कतारमा रहेका नेपालीहरुका...
बिस्तृतमाकाठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताए ।...
बिस्तृतमाकाठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । हिजो ओरालो लागेको बजार आज ३ दशमलव २९...
बिस्तृतमासाताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ३८.४२ अंक...
बिस्तृतमाकाठमाण्डौ – आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने...
बिस्तृतमासाताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा निकै ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ९९ दशमलव ८६ अंक अर्थात ३ दशमवल...
बिस्तृतमा