अर्थ

काम भन्दा हल्ला बढि कठै चुनाबी नाराबनाउने दाउ

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा मंगलबारदेखि पानी पठाउन सुरु गरिएको छ, यसका लागि सिन्धुपाल्चोकको अम्बाथानमा मलेम्चीमा तामझामसहित कार्यक्रम आयोजना भयो...

बिस्तृतमा

विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ- ओली

काठमाडौँ: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन्...

बिस्तृतमा

बालुवा थुप्य्राएको बगरमा अब लहलह बाली झुले

महोत्तरी: न चैत महिनाको प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म...

बिस्तृतमा

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई ‘त्यो फटाहा’ भनेपछि…

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा गठबन्धनको बैठक डाके । अर्थतन्त्रमा देखिएको समस्या, केही दिनअघि मात्रै सुटुक्क हटाइएका राष्ट्र बैंकका गभर्नर...

बिस्तृतमा

मेलम्चीको पानी नयाँ वर्षपछि मात्रै धारामा आउने

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी...

बिस्तृतमा

फोहोर व्यवस्थापनबाट ग्यास र बिजुली निकाल्न सकिन्छ

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापन गरी काठमाडौंलाई सुन्दर सहर बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी...

बिस्तृतमा

अब मुस्ताङको मोक्ष सिन्तामणीले चलाउने

काठमाडौँ: यती वर्ल्ड अर्न्तगतको शेर्पा हस्पिटालिटी समूहले मोक्ष मुस्ताङ रिसोर्टमा रहेको मोक्ष होटललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बैंककको एचडीएमआई एसियासँग सम्झौता गरेको...

बिस्तृतमा

बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

काठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड आज चैत्र २९ गते मंगलबार बिहान ९:०० बजे नक्साल, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री...

बिस्तृतमा

विदेशी मुद्राको सञ्चिति कति छ?

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार...

बिस्तृतमा

पृथ्वीबहादुर शाहलाई चिन्दिनँ-अर्थमन्त्री

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट शंकास्पद रकम छुटाउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । `मन्त्रालयमा धेरै...

बिस्तृतमा

सरकारले बाँडेको टुक्रे योजनाको विरुद्धमा अख्तियारमा उजुरी

मकवानपुर: निर्वाचन लक्षित साना योजनाहरु वितरण गरेपछि विवादमा परेको बागमती प्रदेश सरकार विरुद्ध अख्तियारमा उजुरी परेको छ । प्रदेश सरकारले कानुनविपरीत...

बिस्तृतमा

वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ

सिरहा: सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम...

बिस्तृतमा

अर्थतन्त्र संकटतर्फ जानुको मूल दोषी अर्थमन्त्री

काठमाडौं: अर्थतन्त्र बिगार्न भूमिका खेलेकोदेखि सरकारलाई असहयोग गरेकोसम्मका आरोप लगाएर सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्‍यो...

बिस्तृतमा

अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए

काठमाडौं: नेकपा एमालेले देशको आर्थिक अवस्था कमजोर हुँदै जानुमा वर्तमान सरकार नै सबैभन्दा ठूलो कारक भएको आरोप लगाएको छ । सोमबार...

बिस्तृतमा

नालायक सरकारको अपरिपक्व निर्णय- पूर्वअर्थमन्त्री

काठमाडौँ: अर्थतन्त्र संकटको संघारमा रहेका बेला सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रक्रिया सुरु गरेर गम्भीर गल्ती गरेको राष्ट्रिय योजना...

बिस्तृतमा