काठमाडौं: रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको...
बिस्तृतमालण्डन:युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरूलाई जर्मनीको...
बिस्तृतमालन्डन: क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको...
बिस्तृतमाकाठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले...
बिस्तृतमाबिजय खनाल, बुटवल: सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्र फड्को मार्दैछ । देशको एक मात्रै...
बिस्तृतमायुक्रेन: मारिपोल अस्पताल आक्रमणमा घाइते भएकी गर्भवती महिलाले बच्चा जन्माएकी छन् । रुसले बम प्रहार गरेको अस्पतालको भग्नावशेषबाट भागेकी युक्रेनकी एक...
बिस्तृतमारुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको छ । शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण...
बिस्तृतमाबेइजिइ: कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको सङ्ख्या २५ लाख पुगेको बताएका छन् । तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिकहरू...
बिस्तृतमाकाठमाडौं: हरेक दिन संसारभरिबाट कुनै न कुनै यस्तो समाचार आउँछ, जसलाई थाहा पाएपछि सबै छक्क पर्छन् । कतिपय समाचार यस्ता छन्...
बिस्तृतमाकाठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने...
बिस्तृतमाकाठमाडौँ: कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’...
बिस्तृतमाकाठमाडौँ: फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)...
बिस्तृतमायुक्रेनी र रुसी शान्ति वार्ताकारहरू टर्की पुगेका छन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा रुससँग शान्ति वार्ता गर्न टर्की पुगेका छन् ।...
बिस्तृतमाकाठमाडौँ: अधिकारमा पुरुषसँग बराबर हुन दुनियाँका नारी संघर्षरत छन्, तर मानवीय संवेदनामा उनीहरू यति अघि छन् जहाँ पुग्न पुरुषले निक्कै धेरै...
बिस्तृतमा