अन्तर्राष्ट्रिय

गौफ र ट्रेभिसान टेनिसको सेमिफाइनलमा

पेरिस: टिनएजर्स कोको गौफ र मार्टिना ट्रेभिसानले पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनलमा स्थान बनाउनेक्रममा मंगलबार फ्रेन्च ओपनको अन्तिम चारको यात्रा तय...

बिस्तृतमा

कतारी राजकुमारी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला

काठमाडौँ: कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार...

बिस्तृतमा

विदेशी पर्यटकका लागि जापाना खुला

टोकियो: दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर,...

बिस्तृतमा

यूक्रेनका पूर्व राष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

किभ । यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारलेआन्तरिक राजनीतिक...

बिस्तृतमा

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्यो

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ ।गएराति भएको खेलमा इंग्लिस क्लबलिभरपुललाई १–० ले पराजित गर्दै...

बिस्तृतमा

भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ

पर्सा: प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण...

बिस्तृतमा

जापानको होक्काइदोमा ३० लाख येनमा बिक्यो दुई ओटा खरबुजा

जापानको सुदर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा युबारी जातका एउटै खरबुजा १५ लाख येनमा विकेको छ । यस वर्षको पहिलो लिलामी दुई...

बिस्तृतमा

विश्वले खाद्य संकट सामना गर्नुपर्ने

काठमाडौँ: विश्वले नयाँ चुनौतीका रूपमा गम्भीर खाद्य संकटको सामना गर्नुपर्ने विभिन्न अन्तर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, विश्व...

बिस्तृतमा

द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा

रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा संकटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मंगलबार नयाँ सरकार गठनसँगै...

बिस्तृतमा

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा भीषण आँधीपछि झण्डै ९ लाख घर विद्युतविहीन

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन्। आँधीका कारण ढलेको...

बिस्तृतमा

भैरहवामा अवतरणको क्रममा जजिराको विमान चरासँग ठोकियो

भैरहवा – जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ। सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल...

बिस्तृतमा

अमेरिकी उपमन्त्री जियाको गृहमन्त्री खाणसँग शिष्टाचार भेट

काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह...

बिस्तृतमा

कोरियामा ज्वरोबाट २२ लाख प्रभावित

काठमाडौँ: उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए)ले...

बिस्तृतमा

सैन्य कारबाहीमा ४३ अतिवादी मारिए

अबुजा: नाइजेरियामा ४३ जना अतिवादी हतियारधारीहरु सैन्य कारबाहीमा मारिएका छन् । गत तीन हप्तादेखि नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको...

बिस्तृतमा

सिकागोमा भब्य संगीतिक साँझ सम्पन्न

लक्ष्मण न्यौपाने ,सिकागो – मे १७ का दिन सिकागो ल्यान्ड इंटरटेनमेंट क्लबको आयोजना भब्य सांगितिक साँझ सम्पन्न भएको छ । हाल...

बिस्तृतमा