सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय...
बिस्तृतमानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य...
बिस्तृतमाकाठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाईको नेपालस्थित इलेक्ट्रिक गाडीको मूल्य समेत घटेको छ ।...
बिस्तृतमाकाठमाडौं । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी...
बिस्तृतमाकाठमाडौं: स्थानीय तहको चुनाबको घोषणासँगै सवारी साधन बिक्री गर्ने व्यवसायी उत्साहित भएका छन्। चुनाबका बेलामा सरकारी निकायले अतिरिक्त सवारी साधन किन्ने...
बिस्तृतमाकाठमाडौं: हाल नेपालमा ३५ लाख आसपासको संख्यामा सवारी साधन रहेका छन् । तर, नेपाल ल्याइएको पहिलो गाडी र यसको इतिहासबारे धेरैलाई...
बिस्तृतमाकाठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीको भाडा बढाइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु...
बिस्तृतमाकाठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । दसैं अगाडि नै यसको बुकिङ खोलेको भए...
बिस्तृतमापारामाउन्ट मोटर्सले हिजो एमजी हेक्टरलाई नेपाली बजारमा औपचारिक लन्च गरेको छ । नेपाली बजारका लागि समेत निकै प्रतीक्षा गरिएको यो एसयूभी...
बिस्तृतमाअर्घाखाँची । सडकमा पार्क गरेर राखेको बसमा आगजनी भएको छ । सालझन्डी सन्धिखर्क ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा...
बिस्तृतमाकाठमाडौँ, २४ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । ...
बिस्तृतमाबुटवल, २७ पुस । बुद्धभुमी ट्याक्सी सेवा प्रा.लि. बुटवलको प्रथम साधारणसभा सम्पन्न भएको छ । प्रा.लि. को प्रधान कार्यालयमा संक्षिप्त्त कार्यक्रमको...
बिस्तृतमापाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली लप्सीको रुखमा आइतबार टिपर दुर्घटनामा ४० वर्षीय रामु कार्कीको मृत्यु भएको छ । नवलपरासीको...
बिस्तृतमाविराटनगर, कात्तिक २१ । प्रदेश सरकारले यातायात व्यवसायीका माग सम्बोधन नगरेको भन्दै कात्तिक २३ गतेदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ। प्रदेश सरकारले...
बिस्तृतमाकाठमाडाैँ । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ...
बिस्तृतमा