प्रदेश

बिर्तामोडमा निःशुल्क रेविज खोप

बिर्तामोड। बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेविजविरुद्वको खोप...

बिस्तृतमा

नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी...

बिस्तृतमा

एनसिडिए झापाको अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेल भिड्दै

दमक । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ ।...

बिस्तृतमा

गायक रामचन्द्र चन्द र आमा पुनम चन्दको स्वरमा खोली निउरो सार्वजनिक

गायक रामचन्द्र चन्द र उनकी आमा पुनम चन्दको स्वर रहेको  गीत खोली निउरो सार्वजनिक भएको छ । आज्ञा क्रिएशनको प्रस्तुती रहेको...

बिस्तृतमा

‘परदेशी २’को ‘छुकेछुके रेलैमा’ झ्याउरे गीत सार्वजनिक

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे भाकाको गीतमा प्रकाश...

बिस्तृतमा

निर्देशक नारायण रायमाझीको चलचित्र ‘परदेशी २’ को टिम बुटवलमा,दर्शकको माया बटुल्दै केकी-सपुत !

यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेला प्रचार प्रसारका लागि देश दौडाहामा हिडेको छ ।...

बिस्तृतमा

गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को समापन समारोह सम्पन्न (फोटो फिचर )

काठमाडौं: गोर्खाली भ्वाइस डटकम द्वारा सञ्चालित गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को औपचारिक समापन समारोह काठमाडौंको मा सम्पन्न भएको छ।...

बिस्तृतमा

कालीमाता मठमन्दिरमा गन्धर्व कलाकारसंग तीज कार्यक्रम

झापा। बिर्तामोड– ९  कालीमाता मठमन्दिरमा आयोजित तीज कार्यक्रममा गन्धर्व कलाकारहरुले सारंगी र मादलको धुनमा गीत गाइरहँदा सबैको मन छोयो । कालीमाता...

बिस्तृतमा

बी.पी. कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारेको–सहमहामन्त्री पाण्डे

बिर्तामोड। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले साम्यवादमा जनतालाई स्वतन्त्रताको अधिकार नहुने र पुँजीवादमा गरिब जनताको हित सुरक्षित नहुने देखेपछि समाजवादी नेता...

बिस्तृतमा

राष्ट्रिय युवा संघ नेपालले ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा सरसफाई

झापा । राष्ट्रिय युवा संघ नेपालले बिर्तामोड– ३ स्थित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा आज सरसफाई गरेको छ । आज बिहान...

बिस्तृतमा

तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व, राजेन्द्र लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व...

बिस्तृतमा

सामाजिक संस्थाहरुको निष्कलंक नेतृत्व, जीवनकुमार खड्का

व्यवसाय र समाजसेवालाई सँगसँगै लिएर एउटा निष्कलंक मार्गमा हिँडेका व्यक्ति हुन्, जीवनकुमार खड्का । मुल व्यवसाय औषधि रहेको खड्काको अन्य केही...

बिस्तृतमा

सहकारी क्षेत्र सुधार कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव २०८०

काठमाडौँ – गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान...

बिस्तृतमा

यी फिचरका साथ बहुप्रतिक्षित आइफोन १५ सार्वजनिक, टाइप-सी चार्जिङ पोर्ट, नेपालमा कति पर्ला मूल्य ?

काठमाडौं। टेक जायन्ट एप्पलले बहुप्रतिक्षित आइफोन १५ लन्च गरेको छ। नेपाली समयअनुसार मंगलबार राति एप्पलले अमेरिकाको क्यालिफोर्नियामा रहेको हेडक्वार्टर एप्पल पार्कमा...

बिस्तृतमा

च्यासल पुगे शीर्ष नेता, नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन्...

बिस्तृतमा