झापा। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको उनको सचिवालयले जनाएको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर...
बिस्तृतमाझापा। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ । प्रसाईंले उत्तेजित भाषण गर्दै...
बिस्तृतमाकाठमाडौं। नेपाली सांगीतिक बजारमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही...
बिस्तृतमाबिर्तामोड । बिर्तामोड ५ स्थित टावर टेम्पल अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल नरेशमान धिमालको निधनमा बिर्तामोडका विद्यालयहरुले भोलि शोक विदा दिने...
बिस्तृतमाझापा। आज साँझ इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३५ जना...
बिस्तृतमाकाठमाडौँ- मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मा पुगेर बाहिरिएकी छन्। प्लस साइज मोडलको रूपमा...
बिस्तृतमाकाठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक...
बिस्तृतमाकाठमाडौं- नेपाल सरकारले हालका लागि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने...
बिस्तृतमायस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।...
बिस्तृतमाकाठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप...
बिस्तृतमारोटर्याक्ट बिर्तामोडले बिर्तामोडमा सडक कुकुरलाई खाना खुवाउने कार्यक्रममा अनारमणी सामाजिक युवा क्लब, इलाइट युथ क्लब (बट्टारे), र बिर्तामोड वडा ०३ को...
बिस्तृतमाकाठमाडौँ – वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा...
बिस्तृतमाझापा। अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने भएको छ । तिहार पर्वको उपलक्ष्यमा वडा खेलकुद विकास समिति बिर्तामोड...
बिस्तृतमाकाठमाडौं । मोबाइल फोनको अवैध आयात तथा प्रयोग नियन्त्रण गर्न भन्दै १ जेठदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)...
बिस्तृतमाकाठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) को वेबसाइट डाउन भएको छ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोन...
बिस्तृतमा