हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्करगाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा...
बिस्तृतमा
पाल्पा । पाल्पामा बुधबार थप एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिकाका ७ का ७७ बर्षीय...
बिस्तृतमा
पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका प्रवेश गर्दा पीसीआर रिपोर्ट ल्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ । स्वदेशकै विभिन्न स्थान,...
बिस्तृतमा
सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमापसल बन्द नहुने अवस्था आएपछि नेपाल...
बिस्तृतमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा...
बिस्तृतमा
कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्नेदाउराका लागि सञ्जयले...
बिस्तृतमा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवाशुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल...
बिस्तृतमा
पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवाआएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा...
बिस्तृतमा
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरणगर्नुभएको छ । आफ्नो पूर्व...
बिस्तृतमा
यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् ।जिल्लाको...
बिस्तृतमा
विराटनगर , कार्तिक ४ । मोरङ, झापा र सुनसरीबाट गरी १४ लाख मूल्य बराबरको तस्करीको सामान बरामद भएको छ । चाडपर्व...
बिस्तृतमा
आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई...
बिस्तृतमा
हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछिअहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा...
बिस्तृतमा
यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबारराति ९:३० बजे उपचारका क्रममा...
बिस्तृतमा
बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको...
बिस्तृतमा