प्रदेश

हाम्रो खिर खाने संस्कृती -प्रल्हाद दाहाल

हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै...

बिस्तृतमा

रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड १०‌ मा ३२ वटा बृक्ष रोपण

बिर्तामोड। बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ । यस कार्यलाई सार्थकता दिन...

बिस्तृतमा

हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई...

बिस्तृतमा

देउवाले कम आलोचना भयो भन्दै धन्यवाद दिए

काठमाडौँ- नेपाली कांग्रेसको एक सातासम्म चलेको केन्द्रीय समिति बैठकपछि धन्यवाद दिने क्रममा सभापति शेरबहादुर देउवाले बैठकका क्रममा सोचेभन्दा कमआलोचना भएको भन्दै...

बिस्तृतमा

बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई ७ दिने म्यादसहितको अन्तिम सूचना

झापा। छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन...

बिस्तृतमा

हुलाकी सडक अलपत्र पर्दै !!

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणको गति सुस्त देखिएको छ । कैलालीमा ७३ र कञ्चनपुरको दक्षिण क्षेत्रमा ६२...

बिस्तृतमा

प्रधानमन्त्री पुष्पकमल दाहाल इटली प्रस्थान

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गरेका छन्। शनिबार साँझ उनी त्यसतर्फ गएका हुन्। इटालीमा साउन ८ देखि १०...

बिस्तृतमा

बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिले मिस्टर एन्ड मिस एसईईका बिजेतालाई छात्रवृत्ति

बिर्तामोड। बिर्ता मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस एसईई २०२३ प्रदेश १ का बिजेताहरुलाई एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको छ...

बिस्तृतमा

सुन तस्करी प्रकरणमा समातिनेको संख्या १०

काठमाडौँ- हङकङबाट अवैध तरिकाले काठमाडौँ भित्र्याइएको करिब सय किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेसँगै यसमा पक्राउ पर्नेहरुको संख्या १० पुगेको...

बिस्तृतमा

नेपालको पासपोर्ट अन्तिमबाट छैटौँ स्थानमा, एक नम्बरमा कुन ?

काठमाडौं । विश्वका विभिन्न देशको पासपोर्टको र्‍याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ । हेन्ले एन्ड पार्टनर्सको...

बिस्तृतमा

एनएमसीले राहत कोषको लागि लिएको सदस्यको रकम फिर्ता गर्ने निर्णय

झापा। झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)आफ्नो निर्णयबाट पछि हटेको छ । सदस्यहरूको खाताबाट रकम कटौती...

बिस्तृतमा

किन सन्तानलाई आफ्नो मातृभाषा सिकाउन लजाउँछन् आमाबुवा ?

झापा। नेपाली समाजमा यस्तो मान्यता बसिसक्यो कि आफ्नो मातृभाषा बोल्यो भने सानो हुइन्छ अर्थात स्मार्ट बन्न सकिदैन । त्यही भ्रम भएर...

बिस्तृतमा

सिजन २ का निर्णायक सुर्य खड्काको ” घन्टि टिनिनि ” सार्वजनिक

काठमाडौं। लोक संगितको क्षेत्रमा परदेशि गायक नामले चर्चित  नाम हो सुर्य खड्का । खड्काको प्रत्येक सृजना पछिल्लो समयमा निकै नै दर्शकको...

बिस्तृतमा

रामचन्द्र चन्द र हेमनाथ खरालको ‘आमा, मेरो बाबा खोई’ सार्वजनिक

काठमाडौं। सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको मार्मिक लोकगीतको म्युजिक भिडियो रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। आमा मेरो...

बिस्तृतमा

घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति ?

काठमाडौं—  सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको...

बिस्तृतमा