भारतविरुद्ध नेपालको शानदार स्कोर, दियो २३१ रनको लक्ष्य

काठमाडौं। नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै...

बिस्तृतमा

बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरी असभ्य बनेको,अनावश्यक केरकार महानगरको आरोप

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दु:ख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ। पत्नी...

बिस्तृतमा

प्रथमको ११ औ स्थापना दिवसमा ५१ जनाले गरे रक्तदान साथै विभिन्न ब्रान्डका टेलिभिजनमा छुट

बनियानी, झापा। प्रथम बहुउदेश्यीय सहकारी संस्था लि बिर्तामोड-४ को ११ औ स्थापना दिवस को आवसरमा संस्थाले रक्तदान कार्यकम बनियानीमा सम्पन्न गरेको...

बिस्तृतमा

गायिका सिन्धु मल्ललाई तीजका कार्यक्रमका लागि दिएन अष्ट्रेलियाले भिसा

काठमाडौँ-  तीजका कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी गायिका सिन्धु मल्लले भिसा नपाएको जानकारी गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत बुधबार  तीजको अवसरमा...

बिस्तृतमा

पाकिस्तान विरुद्ध नेपालले, १४ रन जोड्दा गुमायो ३ विकेट

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले सुरुवातमानै लगालग ३  विकेट गुमाएको छ। पहिलो ओभरमा  सहिन सा अफ्रिदीको बलमा नेपालले ओपनर कुशल भुर्तेल...

बिस्तृतमा

नेपालमा भारतीय मालवाहक गाडी रोक लगाउन माग गरेको छ ।

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन...

बिस्तृतमा

गायिका समीक्षा अधिकारीले झुटो खबर फैलाएकोमा चार फेसबुक पेजविरुद्ध दिइन् उजुरी

काठमाडौं- गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। उनले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै उजुरी दिएकी...

बिस्तृतमा

बिर्तामोडमा ‘बुसान सिटी’ कोरियन भाषा प्रशिक्षण सञ्चालन

बिर्तामोड । दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ । बिर्तामोड–४ स्थित भद्रपुर...

बिस्तृतमा

बाबु पुस्ताको आडमा नवयुवराजहरुको हर्कत निन्दनीय छ : रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका...

बिस्तृतमा

गिरिबन्धु टी स्टेटबारे अनुसन्धान गर्न आवश्यक छैन : नेकपा एमालेका अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन्।...

बिस्तृतमा

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ प्रज्ञा प्रतिष्ठानमा

काठमाडौँ । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ। काठमडौँमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको...

बिस्तृतमा

सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका १९४ नियन्त्रणमा

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते...

बिस्तृतमा

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १२९...

बिस्तृतमा

कागबेनीमा बाढीले पुरिएको बैंकको डेढ करोड रुपैयाँ फेला

ढोरपाटन – मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष...

बिस्तृतमा

झापा हल्दिवारीमा बिषालु सर्पको डसाइबाट महिलाको मृत्यु

झापा। बिषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया...

बिस्तृतमा