प्रहरीले जाहेरी लिनै मानेन,मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो

२०७७, ९ कार्तिक आईतवार १०:००
  1. दसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिवमुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन प्रहरीले उदासीनता देखाएको आरोप लगाएका छन्
फोटो फाईल

गत बिहीबार ( असोज) गाउँपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा उपचारका क्रममा चौरसियाको निधन भएको थियो चारदिन बित्दा पनि प्रहरीले अनुसन्धानमा गम्भीरता देखाउन नसकेको किटानी जाहेरीसमेत अस्वीकार गरेको यादवको ठहर

Comments

ताजा खबर