काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ। हालसम्म १९ लाख ७९ हजार १८१ मत गणना हुँदा रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गरेको हो।
त्यस्तै नेपाली कांग्रेस ले ३ लाख ३७ हजार ७३२ मत, नेकपा एमाले ले २ लाख ६९ हजार ७० मत र नेपाल कम्युनिस्ट पार्टी ले १ लाख १८ हजार ९२० मत प्राप्त गरेका छन्।
यस्तै राप्रपा ले ७३ हजार १८१ मत, श्रम संस्कृति पार्टी ले ४२ हजार ७८७ मत र राष्ट्रिय परिवर्तन पार्टी ले २३ हजार ६२४ मत पाएका छन्।
अन्य दलमध्ये जनता समाजवादी पार्टी नेपाल ले १३ हजार ६८९ मत, नेपाल मजदुर किसान पार्टी ले ९ हजार ७५८ मत, राष्ट्रिय मुक्ति पार्टी नेपाल ले ९ हजार १२१ मत, जनमत पार्टी ले ८ हजार ६०३ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी ले ५ हजार ८८४ मत, राष्ट्रिय जनमोर्चा ले ५ हजार ५५० मत र राष्ट्र निर्माण दल नेपाल ले ५ हजार ५२५ मत प्राप्त गरेका छन्।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…
कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…
काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…