जेन-जी आन्दोलन : माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा आगजनी

२०८२, २४ भाद्र मंगलवार १५:३०

२४ भदौ, काठमाडौं ।  मंगलबार दिउँसो प्रदर्शनकारीले केन्द्रीय कार्यालय प्रवेश गरी तोडफोड गर्दै आगजनी गरेका हुन् ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

यसअघि प्रदर्शनकारीले नेपाली कांग्रेस र नेकपा (एमाले) कार्यालयमा पनि तोडफोड गर्दै आगजनी गरेका थिए ।

साथै, प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको निवासमा पनि आगजनी गरेका थिए ।


ताजा खबर