यस वर्षको एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

२०७९, १४ माघ शनिबार २१:०३

काठमाडौँ–यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यही माघ ११ गते बसेको निर्णयअनुसार शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षा आउँदो चैत १७ गते शुक्रबारदेखि हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ। एसईई परीक्षा चैत२९ गते सकिनेछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु