काठमाडौँ – रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्।
उनको सांसद पद खारेज हुने सर्वोच्चको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्चको फैसलालाई कसरी लिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’फैसलाको स्वागत गर्छु। स्वीकार गर्छु।’
साथै उनले आफू अनागरिक बनेको बताए। अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘थाहा छैन। एउटा अनागरिकले के गर्छ? यतिखेर म अनागरिक छु। एउटा अनागरिकलाई प्रश्न सोधिरहनु भा’छ।’
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…