बिर्तामोड, ऐतिहासिक विराटपोखरीमा करिब ७१ बिरुवा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको विराटपोखरीमा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको सक्रियतामा बुद्दनगर टोलमा टोल समिती, सम्पुर्ण युवाहरु, प्रहरी साथी नगर प्रहरी साथी स्थानिय बासीहरुको सहयोगमा बृक्ष रोपण गरिएको छ ।
बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।विराटपोखरीमा बृक्ष रोपण कार्य लाई सार्थकता दिन बिर्तामोड नगरपालिका वडा नम्बर ३ वडा नम्बर १० वडा नम्बर ९ का युवाहरुले सहयोग गरेका थिए
ऐतिहासिक विराटपोखरीको सौन्दर्यतामा थप टेवा दिँदै विश्व पर्याबरणमा भएको परिवर्तनमा पनिवृक्षरोपणले सहयोग गर्ने सामाजिक अभियान्ता कृष्ण उप्रेतीले जानकारी दिए ।
गत असार ३ गते आईतवार पनि विराटपोखरीमा बृक्ष रोपण कार्यक्रम गरिएको थियो स्थानिय बासीहरुको सहयोगमा ५६ वटा बृक्ष रोपण गरिएको थियो ।
वडा नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन्
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…