राष्ट्रिय युवा संघ नेपालले ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा सरसफाई

झापा । राष्ट्रिय युवा संघ नेपालले बिर्तामोड– ३ स्थित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा आज सरसफाई गरेको छ ।

आज बिहान ७ बजे राष्ट्रिय युवा संघ नेपाल बिर्तामोडको ३ नं वडा कमिटीद्वारा आयोजित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरी सरसफाई कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर कमिटी उपसचिव तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड ३ का पार्टी अध्यक्ष कुमार बुढाथोकी , नगर उपसचिव प्रकाश लिङ्देन , नगर कमिटी सदस्य तथा वडा कमिटी सह इन्चार्ज कोसिस घिमिरे पार्टीका वडा सदस्य तथा बिर्तामोड ३ का वडा सदस्य हरि बाँस्कोटा, युवा संघका अध्यक्ष कृष्ण बाराकोटीलगायत युवा संघका केन्द्रीय , क्षेत्रीय , नगर र वडा कमिटीका सदस्य तथा विराटपोखरी बहुउद्देश्यीय सरोवर समितिका सदस्यहरुको साथै स्थानीय बासिन्दाको पनि उपस्थिति रहेको थियो । सहभागिता रहेको थियो ।

कार्यक्रममा श्री विराटपोखरी बहुउद्देश्यीय सरोवर बिकास समितिसका अध्यक्ष इन्द्र प्रसाईले धन्यवाद दिएका थिए ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago