इलाम। प्रहरी चौकी महमाई इलामले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबीसहित ४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
माई नगरपालिका ७ स्थित माईखोला पुलनजिक जेसीबी लगाई अबैध रुपमा खोलाजन्य पदार्थ उत्खनन् गरी ओसारपोसार गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
जेसीबीसहित ४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि शुक्रवार नै माई नगरपालिकाको कार्यालय इलाममा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…