बिर्तामोड ३ नं वडा अन्तर्गत मेची आखा अस्पताल अगाडीको सडक खण्डमा बृक्षारोपण

बिर्तामोड।  बिर्तामोड ३ नं वडा अन्तर्गत मेची आखा अस्पताल, सैनिकमोड बाट पूर्व तर्फ को शुभलक्ष्मी टोल, आदर्श टोल ,आदर्श चोक, लगायतका स्थानमा राजमार्ग र आसपासका ठाउँमा बृक्ष रोपण गरिएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले नगरलाई हरितनगरका रुपमा विकास गर्न बिर्तामोड भद्रपुर रोडको धौला पुल देखी प्रकाश आयल ट्रेडस सम्म रोडको दायाँबायाँ सडक किनारामा बिभिन्न प्रजातिका बृक्ष रोपण गरिएको कार्यलाई निरन्तरता दिँदै,आज बिहान बृक्षारोपण गरिएको हो। कार्यक्रममा बिर्तामोड नगरपालीका ३ नं वडा अध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बास्कोटा,समाजसेवी कुमार बुढाथोकी, केशव पाठक, प्रकाश न्यौपाने ,व्यवसायी खगेन्द्र खरेल, विभिन्न संघ-संस्थाको पदाधिकारी,सामाजिक वेक्तित्व, जेष्ठ नागरिक लगायतका स्थानीय जनसहभागिताको सहयोगमा बृक्ष रोपण गरिएको छ।

आगामी दिनमा पनि सबै सामाजिक ब्यक्तित्वको साथ सहयोग यसरीनै रहिरहोस भन्ने अपेक्षा गर्दै नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago