युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ

२०७९, २ चैत्र बिहीबार २२:०९

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले युएईमाथि डर्कवर्थ लेविस पद्धति (डिएलए) अनुसार ९ रनको नाटकीय जितसहित विश्वकप छनोटमा स्थान बनाएको छ। जुन जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा कुल १० टिमबीच प्रतिस्पर्धा हुँदा शीर्ष २ मा रहने टिमले यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान पक्का गर्नेछन्।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु