हिमपातपछि सेताम्य पाथीभरा मन्दिर परिसर

२०७९, १९ चैत्र आईतवार ०८:११

हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर। सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। तस्बिरः सन्तोष पुर्कुटी/रासस।

Comments

ताजा खबर