अयोध्या लैजाने देव शिला

२०७९, १२ माघ बिहीबार १०:५२

अयोध्या लैजाने देव शिला : भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान रामको मूर्ति बनाउनका लागि अयोध्या लैजान कालीगण्डकी नदीबाट ट्रकमा राखि गलेश्वर शिवालय परिसरमा ल्याइएको देव शिला । यो शिलालाई बिहीबार विशेष पूजाअर्चना गरी जनकपुरको जानकी मन्दिर हुँदै अयोध्या पठाइँदै छ । तस्बिरः ध्रुवसागर शर्मा

Comments

ताजा खबर