नेपाली महिला हरुको महान पर्व “हरितालिका तीज पर्व ” नजिकिदै गर्दा तीज सम्बन्धि म्युजिक भिडियो आउने क्रम बाक्लिदै गहिरहेको छ ।
यसैक्रममा तीजकाे अवसर पारेर लोक तथा दोहोरी गायक वसन्त लम्सालको तीज कोसेली “भाच कम्मर भाच” बोलको गीतकाे म्युजिक भिडियाेले राम्रो चर्चा बटुलिरहेको छ ।
बसन्त लम्सालको स्वर,संगीत र लय रहेको उक्त गीतलाई अग्रदरबार फिल्मस् प्रा.लि.को युवटुव च्यानलमा हेर्न सकिन्छ।
गीतमा गायक लम्साललाई , सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाले स्वरमा साथ दिएका छ्न । भने सरोज पुर्जा सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय रहेको छ ।विश्वास नेपालले एजेन्ज गरेको भिडियोलाई मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् ।
लम्सालले हाससम्म करिव एक दर्जन जति तीज गीत बजारमा ल्याएका छन् , भने भाच कम्मर भाचमा उत्कृष्ट शब्द चयन, मौलिक नृत्य, दोहोरीमा समेटिएको छ ।
भिडियोको लागि तलको लिङ्क क्लिक गर्नुहोला ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…