नकारात्मक कमेन्टको बाढी आएपछि वर्षाले तस्वीरलाई हटाइन

काठमाडौं: अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिका घुमघाममा व्यस्त छिन् । यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्वीर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् ।

ती तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे ।

तर ती तस्वीरमा सकारात्मकभन्दा नकारात्मक कमेन्ट नै बढी थिए । कतिले कलाकार राज कट्वालसँगको ब्रेकअपको पीडा भुलाउन उनी अमेरिका घुम्न गएको भन्दै टिप्पणी पनि गरे ।

यसरी नकारात्मक कमेन्टको बाढी आएपछि वर्षाले अहिले ती तस्वीरलाई हटाएकी छन् । उनको भेरिफाइड फेसबुक र इन्स्टाग्राममा अहिले ती तस्वीर देखिंदैनन् । वर्षा निकट स्रोतका अनुसार तस्वीरमा नेगेटिभ कमेन्ट गर्ने केहीलाई उनले नेपाल फर्किएपछि साइबर क्राइममा उजुरी गर्ने सोच पनि बनाएकी छन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago