तानसेन बुटवल सडक खण्ड एकतर्फी सञ्चालन, जाेखिम कायमै

तानसेन : गएराती देखीकाे बर्षाका कारण पहिरो झर्दा अवरुद्ध भएकाे तानसेन बुटवल सडक खण्ड एकतर्फी सञ्चालन भएकाे छ । केही छिन पानी पर्न राेकिएपछी पहिरो पन्छाएर सडक खाेलीएकाे छ ।

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डको सिद्धवावा, झुम्सा, पानीमिल, हिउँदे खोला, चर्चरे, कालिमाटी क्षेत्रमा झरेको पहिरोको कारण सडक सडक अवरुद्ध भएको थियाे । वुटवल वाट पाल्पा आएका यात्रु गाेपाल पाैडेलले भने अहीले निरन्तर पानी परेकाले यात्रा गर्न जाेखिम नै रहेकाे छ ।

सिद्धार्थ राजमार्ग तानसेन पोखरा सडक खण्डको बगनासकाली गाउँपालिका- ५ राम्दी क्षेत्रका सेरा जामुने र रम्भा गाउँपालिकाको वडा -३ पिपलडाडा क्षेत्रमा पहिरोको सडक अवरुद्ध रहेको छ ।

तानसेन तम्घास सडक अन्तरगत रिव्दीकोट गाउँपालिका-२ जोर्ते निर पहिरो खसेको छ भने तानसेन नगरपालिका वडा १४ अर्गली रिडी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध रहेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago