काठमाडौँ: नबलपरासीका २६ बर्षिय भुसालले प्राङ्क भिडियो बनाउने नाममा गरिएको भिडियो सुटले समाजमा नकरात्मक सन्देश जाने भएकोले साइबर ब्यूरोले प्रक्राउ गरेको छ।
‘बदमास केटा’ नामक युट्युब च्यानल चलाएर बाटोमा हिंडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर अभद्र व्यबहार गरेको कारण जनमानसमा नराम्रो छाप पर्ने भएकोले प्रकाउ परे। ब्युरोका एसपी पशुपतिकुमार रायका अनुसार उनलाई नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट समातिएको हो।
भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको पनि रायले जानकारी दिए।
भुसालले बनाएको भिडियोको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो।
समाज यस प्रकारका सामाजिक गतिबिधि नगर्नु र समाजमा सामाजिक सदभावना कायमगर्न सबै समक्ष हार्दिक अनुरोध छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…