बिर्तामोड नगरपालिकाको वडा अध्यक्ष र सदस्यहरुका लागि नेपाली कांग्रेसले उम्मेदवारको करिव करिव टुंगो लगाएको छ ।
पार्टी स्रोतका अनुसार
बिर्तामोड वडा नं १. को वडाध्यक्षमा बलराम कार्की
वडा नं २. वडाध्यक्षमा धर्म लक्सम्बा
वडा नं ३. वडाध्यक्षमा प्रेम उप्रेती
वडा नं ४.वडाध्यक्षमा कुलप्रसाद संग्रौला
वडा नं ५.वडाध्यक्षमा रोहित प्रसाई
वडा नं ६.वडाध्यक्षमा सूर्यप्रसाद कन्दङ्वा
वडा नं ८.वडाध्यक्षमा चिरन्जिवी कार्की
वडा नं १०.वडाध्यक्षमा दुर्योधन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
वडा नं ७ र ९ को वडाध्यक्ष माओवादीलाई दिनेगरी गठबन्धनमा छलफल भइरहेको जनाइएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…