मतपत्र साटिएपछी केही समय मतदान स्थगित

मतपत्र साटिएपछी केही समय मतदान स्थगित
भबिन्द्र गौतम
पाल्पा, ४ मङ्सिर । प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि मतदान कार्य केही समय स्थगित भएको छ । तानसेन नगरपालिका वडा नम्बर ६ स्थित जनप्रीय माबिमा रहेको “क” केन्द्रमा केही समय स्थगित भएको हो ।

बिहान ७ बजे नै सुरु भएको केन्द्रमा ७१ जना मतदाताको मतपत्र साटिएको थियो । “क” केन्द्रमा ७ सय २८ मतदाता रहेका छन । सर्बदलिय सहमती पछि पुन मतदान सुचारु भएको छ । “क” केन्द्रकी मतदान अधिकृत लक्ष्मी कुवरका अनुसार मतदान गरेसकेका मतदाताहरुलाई पुन मतदानमा सहभागी गराउने सहमती पछि मतदान सुचारू भएको हो

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago