सांकेतिक फाइल फोटो
एजेन्सी । समाज लाई विचलित पार्ने काम गरेमा मात्रै व्यक्ति जेल जान्छ । तर, अहिले लाई कारागार कैदीबन्दीमैत्री बनाइएको छ । उनीहरुलाई जेलमा राम्रो वातावरण दिइन्छ ताकी जेलबाट बाहिर निस्कद असल व्यक्ति बनून् । अब भने बेलायतमा कैदिहरुलाई प्रहरीद्धारा गाली गर्न प्रतिबन्ध लगाइएको छ ।
‘डेलि स्टार’को समाचार अनुसार एचएम इन्स्पेक्टोरेट अफ प्रिजन नामक एक रिर्पाेटमा बेलायतका जेलमा रहेका कैदीहरुमाथि गालि गर्न वा चिच्याउन नहुने सहल्ला दिइएको छ ।
एचएम इंस्पेक्टरेट अफ प्रिजन इङ्गल्याण्डको एक स्वतन्त्र अनुसन्धान एजेन्सी हो । यसले कैदीहरुलाई बस्नको लागि उपयुक्त वातावरण प्रदान गर्ने काम गर्दछ । कारागार यस्तो हुनुपर्दछ जसमा कैदीबन्दीका लागि सुन्दर मैदान, रुख विरुवा, फुल र पोखरी हुनुपर्छ । यसले कैदीहरुलाई सकरात्मक भावानाको विकास गराउछ । साथै इङ्गल्याण्डका धेरै जेलका कोठाहरुलाई अहिले कक्षको सट्टा कोठा भनिन्छ र कैदिहरुलाई निवासी भनिन्छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…