जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको माथिल्लो भागमा रहेको जल्दै गरेको विद्युत ट्रान्सर्फमर । विद्युत कार्यलय सङ्गको दुरी ४ किलोमिटर मात्र छ तर खबर भएको आधा घन्टा भन्दा धेरैबेर हुदा पनी मर्मतका लागी उपस्थिति हुन सकेको छैन ।