प्रहरीको चेकिङ्ग छल्नकालागी यात्रु ओराल्दै टिप्पर

२०७७, १८ चैत्र बुधबार १८:१४

पाल्पा, १८ चैत्र ।
जिल्लामा सडक दुर्घटनाको मुख्य कारण पाल्पाको सडक संगै सहायक रुपमा टिप्परलाई लिईन्छ । यहि सडकमा गुड्ने टिप्परले यात्रु ओसारपसार गर्दा बाटोमा पर्ने प्रहरीको चेकिङ्ग छल्नकालागी यात्रु ओराल्दै ।
सिद्धार्थ राजमार्गमा पर्ने तानसेन – बुटवल सडक खण्डको बर्तुङ्गमा लिइएको तस्बिर ।

Comments

ताजा खबर