ौनेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार दिपक पन्थीलाई १ सय ८३ मतले पछी पार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ७ हजार चारसय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुईसय २४ मत पाउन सफल भए ।
अध्यक्ष जितेका श्रेष्ठ नेपाली कांग्रेसको जिल्ला सदस्य, जिल्ला उपसभापती, जिल्ला विकास समिती सदस्य हुँदै हाल महाधिवेशन प्रतिनिधी छन् । अर्घाखाँचीका अन्य स्थानियतहमा मतगणनाको अवस्था हेर्दा कांग्रेस कमजोर देखिएपनी छत्रदेवमा विजय हुँदा कांग्रेस कार्यकर्ता खुशी भएका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।
यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ विजयी भएकी छिन् । नेपाली कांग्रेसका उम्मेद्वार ईन्दिरा भुसाललाई २ सय ८४ मतले पछी पार्दै पन्थीले जित हात पारेकी हुन् । भुसालले ७ हजार दुईसय ३५ मत ल्याएकी थिईन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…