काठमाडौँ: भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतगणनामा नेमकिपाका मेयर सुनिल प्रजापतिले २७ हजार ६ सय ६० मत प्राप्त गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुला ३ हजार १ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छन् भने एमालेका रवीन्द्र लाछिमस्यु २ हजार ६ सय ६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी उपमेयर उम्मेदवार रजनी जोशी २८ हजार १ सय १० मत ल्याएर अग्र स्थानमा छिन् । एमालेकी रञ्जना खर्बुजा २ हजार ७ सय २४ मत ल्याएर दोस्रो स्थानमा छिन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्य १ हजार ७ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…