काठमाडाैँ – युनाइटेड हाेम केयर सर्भिसद्वारा आयाेजित सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका आस्था राउतलाई त्यहाँकाे अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएकाे छ।
अंग्रेजी नयाँवर्षकाे अवसरमा अमेरिकाकाे पेन्सिलभिनिया राज्यकाे ल्यानक्यास्टरमा आयाेजना हुन लागेकाे न्यू इयर म्यूजिक नाइटमा सहभागी हुन त्यहाँका लागि उडेकी राउतलाई त्यहाँस्थित ड्यालस अध्यागमनले फिर्ता पठाएकाे हाे ।
स्राेतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हाे।
अमेरिकामा सांकृतिक कार्यक्रम तथा कन्सर्टहरू गर्नकाे लागि कामदार भिसा (वर्किङ भिसा) मै जानुपर्ने प्रावधान छ। अमेरिकी अध्यागमनका अनुसार यसका लागि पी वान भिसा आवश्यक पर्छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…