सुनसरी – सुरसरीको इनरुवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
इनरुवा नगरपालिका प्रमुखमा केदार भण्डारीले ९८१ मत प्राप्त गरेका छन् ।
उनका निटतम प्रतिस्पर्धी एमालेका सरोजकुमार पोखरेलले ६५९ मत ल्याएका छन् ।
यस्तै जनतासमाजवादी पार्टीका दिलिपचन साहुले २ सय ३० मत ल्याएका छन् ।
Comments