दोलखामा मतदानको क्रममा विवाद हुँदा गोली चल्यो

२०७९, ३० बैशाख शुक्रबार ०९:२६

दोलखा: मतदानको क्रममा विवाद हुँदा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

Comments

ताजा खबर