ढकमक्क फुल

२०७९, २२ मंसिर बिहीबार ०७:४१

पाल्पा । पाल्पाको रामपुरका दिलबहादुर थापा र सुकमाया सारुले लगाएको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल अनुगमन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालगायत। रामपुरमा ब्यवसायीक रुपमा फुल खेती गरिएको छ ।
तस्बिरः सुशीला रेग्मी/रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु