एमाले उम्मेदवार आचार्यले उद्बुद्ध मा.वी मतदान केन्द्रमा मतदान

२०७९, ४ मंसिर आईतवार १३:४५

पाल्पा । पाल्पा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार नारायण आचार्यले आज उत्पत्तिका एकादशी, पाञ्चायन देवता पूजा र मातृपितृ चरणकमल बाट आशिष लिँदै उद्बुद्ध मा.वी मतदान केन्द्रमा मतदानको शुभारम्भ गर्नुभएको छ । पाल्पा प्रतिनिधिसभामा ६ राजनीतिक दल र ४ जना स्वतन्त्र उम्मेदवार बिच प्रतिस्पर्धा रहेको छ । यस्तै प्रदेशसभामा भने ५ राजनीतिक दलको सहभागिता रहेको छ ।

Comments

ताजा खबर