पूर्वउप्रधानमन्त्री टोप बहादुर रायमाझीले मतदान गरे

२०७९, ४ मंसिर आईतवार ०९:२०

अर्घाखाँची: नेकपा एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।

रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मा.वि ,सन्धिखर्क-९ मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी अर्घाखाँची प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु